अब नोट पनि चल्ने, भोट पनि चल्ने!!!

बिदेशबाट भोटिङ गर्न पाइदैन, सकिदैन, मिल्दैन भन्ने पुरातनबादी र नकारात्मक सोचको अन्त्य भएको छ । श्रीमान सपना प्रधान मल्ल र पुरुशोत्तम भण्डारीको ऐतिहाशिक निर्णय र Law and Policy Forum for Social Justice (LAPSOJ) को नेतृत्व उदहारणिय बनेको छ । 

 

९३ राष्ट्र (अफ्रीका २१, अमेरिकाज १३, एसिया १५, पसिफिक ६ र यूरोप ३६) ले बिदेशबाट भोटलाई मान्यता दिएको छ।  

thehimalayantimes.com/kathmandu/supreme-court-issues-directive-order-to-ensure-voting-rights-of-nepali-migrant-workers/

जय होश !

kurakani, nepali forum, nepali discussion, nepali news

Login to comment

   kurakani, nepali forum, nepali discussion, nepali news
kurakani, nepali forum, nepali discussion, nepali news

You can upload 5 images

Post Reply

Who is the greatest social worker of Nepal?


Pushpa Basnet
Bidya Devi Bhandari
Dhurmus Suntali
Rabi Lamichhane
Anuradha Koirala