Nepali movies,nepali news,nepali travel partner,buy event ticket,sell event ticket,nepali dj,nepali travel,nepali event planning,nepali photographer,nepali wedding planning,nepali events

जहाँ रहे पनि जहाँ गए पनि नभुलौं मातृभूमिलाई !
जोगाई राखौं युगौं युग हाम्रो मौलिक कला र संस्कृतिलाई !!

झोर्ले, नमस्कार ! हामी मगरहरूको महान पर्व "माघे संक्रान्ति सांस्कृतिक तथा दोहोरी कार्यक्रम" चर्चित लोकदोहोरी गायीका मुना थापा मगरको साथमा अन्य ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुतिका साथै मगर मौलिक नाँचहरू कौडा, हूर्रा, सालैजो, सोरठी लगायत विविध मगरी खानाका परिकारका बीच भव्य रूपमा सम्पन्न हुन गईरहेकोले यहाँहरू सबैलाई हार्दिक निमंत्रणा गर्दछौं ।

मिति : Sunday, January 21, 2018
समय:  7:00 PM to 2:00 AM
स्थान: BELLOZENO HALL, 72-11,Roosevelt Ave., Jackson Heights, New York

मगर संघ अमेरिका
न्यू योर्क च्याप्टर

Event Start Date: 2018-01-21

days
hours
min


people of event

US Nepal Online