Nepali movies,nepali news,nepali travel partner,buy event ticket,sell event ticket,nepali dj,nepali travel,nepali event planning,nepali photographer,nepali wedding planning,nepali events

रुपान्तरण” मा शिक्षाविद् / अनुसन्धानविद् डा. तारा निरौला

उत्कृष्ट मध्येपनि उत्कृष्ट कोलम्विया युनिभर्सिटीमा अध्ययन, प्राध्यापन र अनुसन्धान गर्नुभएका एक जेहन्दार बिद्यार्थीको शिक्षा मोह, पूर्वी नेपालदेखि कोलम्विया युनिभर्सिटीसम्मको यात्रा र उपलब्धिका प्रेरणादायी अन्र्तक्रिया :

शिक्षा, स्वास्थ्य, भाषा, अनुसन्धान, सामाजिक लगायतका क्षेत्रमा चम्किलो र गर्विलो शान रहेका डा. तारा निरौलाको आगामी पाइला कता ???

बिशेष अन्र्तक्रिया अब “रुपान्तरण” मा

13 February, 2018 (Tuesday / 7:30 pm)
न्युयोर्क समय अनुसार बेलुकी साँढे ७ बजे
टेक्सासमा साँझ ६ः३० बजे
क्यालिफोर्नियामा अपरान्ह ४ः३० बजे
नेपालमा फाल्गुण ०१ गते बुधवार बिहान ६ः१५ बजे

कार्यक्रम “रुपान्तरण” बिश्वभर युएसखवरको आधिकारिक फेसबुकमार्फत प्रत्यक्ष (लाइभ) प्रशारण हुनेछ ।

 

तपाँइका प्रश्न, जिज्ञासा र प्रतिक्रियाका लागिः
युएसखवरको फेसबुक इनबक्स

इमेलः uskhabar@gmail.com

Event Start Date: 2018-02-13

days
hours
min


people of event

US Khabar